Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८५. वैदिक सम्पदाको विश्वव्यापिता

यो पुस्तक हरि मञ्जुश्रीद्वारा लिखित ३४ औँ पुस्तक हो । योसमेत उहाँका पुस्तकको सङ्ख्या १४१ पुगेको छ । यस पुस्तकका मुख्य विशेषता तीनवटा छन्...
HomeActivitiesहरि मञ्जुश्री ‘साहित्यिक चौतारी नेपाल’ का सल्लाहकार चयन

हरि मञ्जुश्री ‘साहित्यिक चौतारी नेपाल’ का सल्लाहकार चयन

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीलाई ‘साहित्यिक चौतारी नेपाल’ नामक साहित्यिक संस्थाले सल्लाहकारका रूपमा चयन गरेको छ । चारै वेदका नेपाली अनुवादक तिलकप्रसाद लुइँटेल र ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहलाई पनि सल्लाहकारमा चयन गरिएको छ ।
‘साहित्यिक चौतारी नेपाल’ नामक संस्थाले नेपाल तथा विदेशमा धेरैवटा शाखाहरू खोलिसकेको छ ।