Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति डा. इन्दुल केसीलाई

शब्दयात्रा प्रकाशनले शब्दयात्रा प्रकाशनद्वारा उत्पादित आध्यात्मिक गानको विवेचनात्मक पुस्तकका लागि ‘शब्दयात्रा राधा विष्ट प्रह्लाद केसी काभ्रेपलाञ्चोक अनुसन्धान विद्वतवृत्ति’ डा. इन्दुल केसी (भक्तपुर) मा समर्पण...
HomeActivitiesशब्दयात्रा प्र्रकाशनका विषयमा प्रवचन

शब्दयात्रा प्र्रकाशनका विषयमा प्रवचन

शब्दयात्रा प्रकाशन र नीलकण्ठेश्वर धामका विषयमा एउटा विशेष कार्यक्रममा प्रवचन गरिएको छ । कीर्तिपुरमा अवस्थित भागवत धामले जुमद्वारा सञ्चालन गरेको आध्यात्मिक कार्यक्रममा अग्रज अक्षरसेवी भरत जङ्गमले शब्दयात्रा प्रकाशन र नीलकण्ठेश्वर धामका विषयमा करिब आधा घन्टा प्रवचन गर्नुभएको हो । प्रवचनका क्रममा उहाँले शब्दसाधक तीर्थ र नीलकण्ठेश्वर धामलाई एकपटक अवलोकन गर्नैपर्ने ठाउँका रूपमा चित्रण गर्नुभएको थियो ।
त्यस कार्यक्रममा आध्यात्मिक क्षेत्रका विभिन्न गुरुहरू, लेखक, पत्रकार, ज्योतिष, प्रवाचक आदिको उपस्थिति रहेको थियो ।