Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

उज्ज्वल, रिसब र कालोटोपीलाई कदरपत्र समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’ कर्पोरेट खबर डटकमका संस्थापक सम्पादक उज्ज्वलजङ्ग पराक्रम शाह, बिजनेस पोस्ट डटकमका सम्पादक तथा आर्थिक लेखक रिसब...
HomeActivities‘श्रीस्वस्थानी व्रतकथा’ का विषयमा अन्तक्र्रिया गरिँदै

‘श्रीस्वस्थानी व्रतकथा’ का विषयमा अन्तक्र्रिया गरिँदै

शब्दयात्रा प्रकाशनको भक्तपुर सम्पर्क केन्द्र र कुतः प्रकाशन भक्तपुरको संयुक्त आयोजनामा आगामी फागुन ८ गते शनिबार दिउँसो भक्तपुरको वाराही पीठमा अन्तक्र्रिया कार्यक्रम गरिने भएको छ ।
नवीना श्रेष्ठद्वारा सङ्गलित तथा अनूदित र शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित ‘श्रीस्वस्थानी व्रतकथा’ एवं पशुपतिमान पःमाँद्वारा लिखित तथा सम्पादित र कुतः प्रकाशनद्वारा प्रकाशित ‘श्रीस्वस्थानी व्रतकथा’ का विषयमा उक्त कार्यक्रममा अन्तक्र्रिया गर्न लागिएको हो ।