Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesकोषलाई पुस्तक

कोषलाई पुस्तक

कवि, कथाकार तथा निबन्धकार हरि अधिकारीले शब्दयात्रा प्रकाशनद्वारा संस्थापित अक्षरसेवी सहयोग कोषको सहायतार्थ आफ्नो पछिल्लो पुस्तक ‘सङ्कलित गद्यरचना’ १५ थान प्रदान गर्नुभएको छ । मूल्य ३५० रुपियाँ रहेको उक्त पुस्तकको बिक्रीबाट प्राप्त भएको रकम अक्षरसेवी सहयोग कोषमा राखिदिने गरी उहाँले ती पुस्तकहरू प्रदान गर्नुभएको हो । यस सहयोगका लागि शब्दयात्रा प्रकाशन उहाँप्रति हार्दिक आभार व्यक्त गर्दछ ।