Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्रा प्रकाशनबाट ‘हामी अब गर्छौं’ छापिने

शब्दयात्रा प्रकाशनबाट ‘हामी अब गर्छौं’ छापिने

शब्दयात्रा प्रकाशनले ७३ औँ प्रकाशनपुष्पका रूपमा ‘हामी अब गर्छौं’ नामक लघुकाव्य प्रकाशन गर्ने भएको छ । यस काव्यका काव्यकार गणेशबहादुर खत्री हुनुहुन्छ ।
यही भदौ महिनाको अन्तिममा ‘हामी अब गर्छौं’ लाई सार्वजनिक गरिने गरी कार्यक्रम तय भएको छ ।
‘हामी अब गर्छौं’ गणेशबहादुर खत्रीद्वारा लिखित कृतिहरूमध्ये शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित छैटौँ कृति हो भने कृतिकारको पन्ध्रौँ कृति हो ।