Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesमञ्जुश्रीलाई मानार्थ सदस्यता

मञ्जुश्रीलाई मानार्थ सदस्यता

शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्री, नेपाली काङ्ग्रेस काभ्रेका सभापति मधु आचार्य र समाजसेवी इन्द्रमणि अधिकारीलाई देवीप्रसाद सापकोटा स्मृति प्रतिष्ठानले गत भदौ २५ गते शनिबार मानार्थ सदस्यता प्रदान गरेको छ ।
देवीप्रसाद सापकोटा स्मृति प्रतिष्ठानको साधारण सभाका लागि आयोजित समारोहमा सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले उहाँहरूलाई मानार्थ सदस्यताको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
प्रतिष्ठानले हरि मञ्जुश्री, मधु आचार्य, इन्द्रमणि अधिकारी, कविता सिटौला, सोमप्रसाद हुमागाईं, लक्ष्मण हुमागाईं र अच्युत पौडेल सम्मिलित सल्लाहकार समिति बनाएको छ भने सुनील सापकोटाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमितिको गठन पनि गरेको छ ।