शब्दयात्रा प्रकाशनको साधारण सभा सम्पन्न भएको छ ।
सभाले विभिन्न प्रस्तावहरू पारित गर्नुका साथै वार्षिक कार्यक्रम तथा बजेट पनि स्वीकृत गरेको छ ।