Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्रा प्रकाशनबाट ‘गीता–माली’ को तेस्रो संस्करण प्रकाशन गरिने

शब्दयात्रा प्रकाशनबाट ‘गीता–माली’ को तेस्रो संस्करण प्रकाशन गरिने

शब्दयात्रा प्रकाशनबाट १५ औँ प्रकाशनपुष्पका रूपमा प्रकाशन गरिएको तथा काभ्रेपलान्चोक बनेपास्थित शैलेश्वर महादेव सिद्धपीठका महन्त मुक्ति शर्मा महाराजद्वारा नेपाली भाषामा काव्यानुवाद गरिएको काव्य ‘गीता–माली’ को तेस्रो संस्करण प्रकाशन हुने भएको छ । यस पुस्तकको पहिलो संस्करण २०६९ सालको साउन महिनामा र दोस्रो संस्करण २०६९ सालको पुस महिनामा प्रकाशन गरिएको थियो । यस काव्यको तेस्रो संस्करणलाई यही फागुन महिनामा सार्वजनिक गरिने भएको छ ।