Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesराजकुमार पराजुली र ज्ञानमणि नेपाल कालोटोपीलाई कदर गरिने

राजकुमार पराजुली र ज्ञानमणि नेपाल कालोटोपीलाई कदर गरिने

शब्दयात्रा प्रकाशनले काभ्रेपलान्चोक जिल्लाका सक्रिय पत्रकारद्वय राजकुमार पराजुली र ज्ञानमणि नेपाल कालोटोपीलाई २०७८ सालको शब्दयात्रा कदरपत्र प्रदान गर्ने भएको छ । शब्दयात्रा प्रकाशनका सञ्चालक सदस्य हरिगोपाल प्रधानको सौजन्यबाट प्रदान गरिने कदरपत्र हरेक वर्ष काभ्रेपलान्चोक जिल्लाका दुईजना सक्रिय पत्रकारलाई प्रदान गर्ने गरिएको छ । शब्दयात्रा कदरपत्र २०७७ सालमा मधुसूदन गुरागाईं र भगवती तिमिल्सिनालाई प्रदान गरिएको थियो ।