Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्रा पुस्तकालयलाई दराज प्रदान

शब्दयात्रा पुस्तकालयलाई दराज प्रदान

शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि सामुदायिक सेवा केन्द्र र रोटरी क्लब अफ धुलिखेलले गत २०७७ साल मङ्सिर १३ गते शनिबार पुस्तक राख्नका लागि काठका एक–एक थान दराज शब्दयात्रा प्रकाशनलाई सहयोगस्वरूप प्रदान गरेका छन् ।
सामुदायिक सेवा केन्द्रका तर्फबाट अध्यक्ष अशोक श्रेष्ठले र रोटरी क्लब अफ धुलिखेलका तर्फबाट अध्यक्ष सुशील ब्यान्जू र मनीष यगोलले हस्तान्तरण गर्नुभएका ती दराजहरू शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले ग्रहण गर्नुभएको थियो ।