Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesपुस्तकालयलाई पुस्तक उपहार

पुस्तकालयलाई पुस्तक उपहार

शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि कुलचन्द्र कोइराला स्मृति प्रतिष्ठानले आफ्नो प्रकाशनका केही पुस्तकहरू उपहारस्वरूप प्रदान गरेको छ ।
प्रतिष्ठानका कोषाध्यक्ष जीवनचन्द्र कोइरालाले गत २०७७ साल मङ्सिर १३ गते शनिबार पुस्तकहरू हस्तान्तरण गर्नुभएको थियो भने पुस्तकालयका तर्फबाट पं. रमेश अधिकारीले ती पुस्तकहरू ग्रहण गर्नुभएको थियो ।
यसै गरी कवि सोमकाजी शाक्यले पनि शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि केही पुस्तक–पत्रिकाहरू प्रदान गर्नुभएको छ ।