शब्दयात्रा प्रकाशन सञ्चालक समितिको बैठकले शब्दयात्रा प्रकाशनलाई बनेपा नगरपालिका क्षेत्रभित्रको ३ आना जग्गा दान गर्नुभएका समाजसेवी कृष्णमणि कुइँकेलप्रति कृतज्ञता व्यक्त गर्ने निर्णय गरेको छ ।
शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।