Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

कुमारी लिम्बूलाई सम्मान गरिने —

दृष्टिविहीन भजनगायिका कुमारी योङहाङ लिम्बू (पाँचथर) लाई शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा मैया खड्का सारस्वत सम्मान, २०८३’ समर्पण गर्ने भएको छ । शब्दयात्रा प्रकाशनका आजीवन सदस्य...
HomeActivitiesविश्व हिन्दू महासङ्घका सदस्यहरूबाट शब्दयात्रा प्रकाशनको अवलोकन

विश्व हिन्दू महासङ्घका सदस्यहरूबाट शब्दयात्रा प्रकाशनको अवलोकन

विश्व हिन्दू महासङ्घ काभ्रे शाखाका सदस्यहरूले गत २०७७ साल मङ्सिर १३ गते शनिबार शब्दयात्रा प्रकाशनको अवलोकन भ्रमण गर्नुभएको छ ।
प्रवीण धितालको नेतृत्वमा रहेको उक्त टोलीले शब्दसाधक तीर्थ, शब्दयात्रा प्रकाशन पुस्तकालय, शब्दयात्रा स्तम्भ, शब्दयात्रा शारदा मन्दिर र नीलकण्ठेश्वर महादेव मन्दिरको अवलोकन गरेको थियो ।