Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesटुङ्गो लगाइदिएकोमा आभार

टुङ्गो लगाइदिएकोमा आभार

शब्दयात्रा प्रकाशनले आगामी असोज महिनामा समर्पण गर्ने सात विधाका सम्मानका लागि विभिन्न व्यक्तिबाट प्राप्त भएका विभिन्न व्यक्ति र संस्थाको नाउँ र योगदानका विवरणहरू अध्ययन गरी सम्मान समर्पण गर्नुपर्ने व्यक्ति र संस्थाको नाउँ शारदाप्रसाद शर्मा, सकुल थापा र पुण्यवती घलेले बैठक बसी टुङ्गो लगाएर नामावली उपलब्ध गराउनुभएको छ । यस सहयोगका लागि उहाँहरूप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।