Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesशब्दसारथि हरि मञ्जुश्री सम्मानित

शब्दसारथि हरि मञ्जुश्री सम्मानित

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष शब्दसारथि हरि मञ्जुश्री आज हरितालिका तीजका दिन ‘मध्यपूर्व सम्मान, २०८१’ बाट सम्मानित हुनुभएको छ । उहाँलाई सामुदायिक रेडियो मध्यपूर्व एफएमले सम्मान गरेको हो । उहाँमा समर्पण गरिएको सम्मानपत्रमा साहित्य क्षेत्रका माध्यमबाट समाज–परिवर्तनमा गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको बेहोरा उल्लेख छ ।