Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

आठ विधामा शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले विभिन्न विधाका आठवटा सम्मान हिजो असोज १७ गते समर्पण गरेको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा २०८३ सालको दोस्रो चरणको...
HomeActivitiesजीवनी साहित्यमा पनि सम्मान

जीवनी साहित्यमा पनि सम्मान

बालसाहित्यकार गोपाल पराजुलीले शब्दयात्रा प्रकाशनमा २०७२ सालमा खडा गर्नुभएको अक्षयकोषको ब्याजबाट २०८३ सालदेखि जीवनी साहित्य विधामा सम्मान समर्पण गरिने भएको छ । गोपाल पराजुलीको देहावसान भइसकेको हुनाले उहाँकी धर्मपत्नी माधवी पराजुलीसँग गत फागुन ९ गते यस विषयमा सम्झौता गरिएको छ । सम्झौतापत्रमा हरि मञ्जुश्री र माधवी पराजुलीले हस्ताक्षर गर्नुभएको छ ।