शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा गोपाल पराजुली बालसाहित्य पुरस्कार’ बालसाहित्यकार डा. गणेश भट्टराई (इलाम) मा समर्पण गर्ने भएको छ । यस पुरस्कारको कोष व्यवस्थापन...
प्रा. केदारनाथ श्रेष्ठ, डा. इन्दुल केसी र लीलादेवी श्रेष्ठले आगामी चैत महिनामा गरिने शब्दयात्रा सम्मानका लागि प्राप्त भएका सिफारिसहरू अध्ययन गरी सम्मान गर्नुपर्ने व्यक्ति वा संस्थाको चयन गर्नुहुनेछ ।