Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesगणेश रसिकलाई पत्नीशोक

गणेश रसिकलाई पत्नीशोक

शब्दयात्रा प्रकाशनका शुभचिन्तक, शब्दयात्रा प्रकाशनद्वारा आयोजित पुरस्कार समर्पण समारोहका प्रमुख अतिथि, गीतकार, गायक, सङ्गीतकार तथा साहित्यकार गणेश रसिकलाई पत्नीशोक परेको छ । उहाँकी पत्नी नीरा रसिकको गत कार्तिक १० गते निधन भएको थियो । शब्दयात्रा प्रकाशन परिवार दिवङ्गत आत्माको चिरशान्तिका लागि भगवान्सँग प्रार्थना गर्दै गणेश रसिक लगायत शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।

शब्दयात्रा प्रकाशन परिवार