Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesअमर त्यागी र जुनू छेत्रीलाई सम्मान गर्ने

अमर त्यागी र जुनू छेत्रीलाई सम्मान गर्ने

शब्दयात्रा प्रकाशनले अमेरिकामा बसोवास गर्ने नेपाली साहित्यकारद्वय अमर त्यागी र जुनू छेत्रीलाई विशेष सम्मान गर्ने भएको छ । शब्दयात्रा प्रकाशनको स्थापना भएको १० वर्ष पुगेको अवसरमा विभिन्न विधाका विभिन्न प्रतिभाहरूलाई सम्मान गर्ने क्रममा उहाँहरूलाई पनि सम्मान गर्न लागिएको हो ।