Activities कथा र कविताको सङ्ग्रह छापिँदै admin, 4 years ago 1 min read 672 भोजपुरे साहित्यकार माधवप्रसाद चापागाईंले लेख्नुभएको तेस्रो किताबका रूपमा कथा र कविताको सङ्ग्रह शब्दयात्रा प्रकाशनबाट छाप्न थालिएको छ । द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’ को मन्तव्य रहेको यस किताबमा ३ कथा र २७ कविता छन् । किताब १ सय १२ पृष्ठको छ । Activities, Featured शब्दयात्रा प्रकाशनको ‘केशरमहल’ Activities सम्मानका लागि नाउँ पठाइदिन अनुरोध admin Related posts Activities अक्षरसेवी सहयोग कोषलाई सहयोग admin, 8 years ago 1 min read Activities चयन समितिको गठन admin, 7 years ago 1 min read Activities, Featured नव कविता वाचनको चौथो शृङ्खला सम्पन्न admin, 4 years ago 1 min read Activities, Featured विश्वम्भर लामिछानेलाई सिन्धुली प्रतिभा पुरस्कार प्रदान गरिने admin, 3 years ago 1 min read Activities हार्दिक बधाई तथा शुभकामना admin, 7 years ago 1 min read Activities अक्षयकोषका लागि एक लाख रुपियाँ प्रदान admin, 5 years ago 1 min read
Activities, Featured विश्वम्भर लामिछानेलाई सिन्धुली प्रतिभा पुरस्कार प्रदान गरिने admin, 3 years ago 1 min read