‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
शब्दयात्रा प्रकाशनद्वारा संस्थापित ‘शब्दयात्रा होमतोत्र शिक्षा सम्मान’ बाट २०७० सालमा सम्मानित शिक्षासेवी प्रा. डा. सीताराम अधिकारीलाई मातृशोक परेको छ ।
उहाँकी ममतामयी माता नन्दकुमारी अधिकारी गत कार्तिक १५ गते देहमुक्त हुनुभएको थियो ।