Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८९. नेपालका चूडामणि भरत जङ्गम

भरत जङ्गमको व्यक्तित्व, कृतित्व र योगदानलाई केन्द्र बनाई उहाँको हीरक महोत्सवमा हरि मञ्जुश्रीको सम्पादनमा भरत जङ्गमको दोस्रो अभिनन्दनग्रन्थका रूपमा ‘नवीन दर्शनका दार्शनिक’ प्रकाशन गरिएको...
Homepublications२२८. दिलहरि श्रेष्ठका कविता

२२८. दिलहरि श्रेष्ठका कविता

समाजसेवी, शिक्षासेवी, स्वास्थ्यसेवी, राजनीतिकर्मी, व्यवसायी, कवयित्री जे भने पनि उपयुक्त हुने व्यक्तित्व दिलहरि श्रेष्ठले आफ्नो जीवनकालमा धेरै कविता, गीत, भजन आदि लेख्नुभएको थियो होला, तर उहाँका सुपु्त्र डा. भूषण श्रेष्ठले आफ्नी आमाबाट नेपाली भाषामा लेखिएका नौवटा र नेपाल भाषामा लेखिएका दसवटा गरी जम्मा एक्काइसवटा भजन र कविता मात्रै भेट्टाउनुभएछ । त्यसपछि उहाँले तिनलाई सङ्ग्रहको आकार दिन आग्रह गर्नुभयो । त्यसैले यस सङ्ग्रहको प्रकाशन भएको हो ।