Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

बृहत् शान्तिधाम नेपाललाई आध्यात्मिक संस्था सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’ बृहत् शान्तिधाम नेपाल (काठमाडौँ) नामक संस्थामा समर्पण गर्ने भएको छ । बृहत् शान्तिधाम...
HomeActivitiesजेठमा समर्पण गरिने सम्मानहरू

जेठमा समर्पण गरिने सम्मानहरू

यही जेठ महिनामा समर्पण गरिने सम्मान र सम्मानितहरू — १. शब्दयात्रा रामकृष्ण श्रेष्ठ विज्ञान–प्रविधि सम्मान प्रा. डा. मुकेशकुमार चालिसे (ललितपुर), २. शब्दयात्रा हंसराज श्रेष्ठ सामाजिक जागरण सम्मान किरण थापा (सिन्धुली), ३. शब्दयात्रा कल्याण लम्साल सिर्जना सम्मान सिर्जना खनाल (रूपन्देही), ४. शब्दयात्रा अङ्गुरबाबा जोशी शिक्षक सम्मान किरण पौडेल आचार्य (बाँके), ५. शब्दयात्रा होमतोत्र शिक्षा सम्मान सुवास तामाङ (भोजपुर), ६. शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान चूडाप्रसाद चौलागाईं (काभ्रेपलान्चोक), ७. शब्दयात्रा कालु वैद्य आयुर्वेद सम्मान रामलाल श्रेष्ठ (काठमाडौँ) । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा उहाँहरूप्रति शब्दयात्रा प्रकाशन परिवार हार्दिक आभार व्यक्त गर्दछ ।