Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
Homepublications१५०. उठ न साथी उठ (कवितासङ्ग्रह)

१५०. उठ न साथी उठ (कवितासङ्ग्रह)

१५०. उठ न साथी उठ (कवितासङ्ग्रह)

काफलबोटे कान्छाको कवितासङ्ग्रह ‘उठ न साथी उठ’ सकारात्मक सोच राख्ने, मानव–कल्याणका लागि समर्पित रहने, समाजको हित गर्न जागरुक हुने, सहयोगी भावनाको हुने, श्रम गर्न र श्रम गर्नेहरूलाई सम्मान गर्न सिक्ने, आफूलाई अरूका लागि उपयोगी बनाउने, अहङ्कार त्याग गर्ने, सबैमा समानतापूर्ण व्यवहार गर्ने जस्ता सन्देशहरूले भरिपूर्ण रहेको छ । यस संस्थाले स्थापना गरेको शब्दसाधक तीर्थमा रहेका शब्दसाधकहरूका सालिकका तस्बिर राखेर ती शब्दसाधकहरूलाई समर्पण गरिएको यस सङ्ग्रहका लागि काफलबोटे कान्छा प्रशंसनीय बन्नुभएको छ ।