Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

लोचन भट्टराईलाई महिला प्रतिभा सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान’ लोचन भट्टराई (सुनसरी) मा समर्पण गर्ने भएको छ । नेपालको साङ्गीतिक क्षेत्रमा आबद्ध...
HomeActivitiesहार्दिक बधाई

हार्दिक बधाई

शब्दयात्रा प्रकाशनका आजीवन सदस्य श्री भरत जङ्गमले नेपाली भाषामा लेख्नुभएको ‘भ्रष्टताविरोधी विज्ञान’ अङ्ग्रेजी भाषामा अनूदित भई ‘एन्टिकरप्टोलोजी’ नाममा प्रकाशित भएपछि कन्नड भाषामा पनि अनूदित भई प्रकाशित भएको छ । त्यस पुस्तकलाई भारतको बेङलोरमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । उहाँलाई हार्दिक बधाई छ ।