शब्दयात्रा प्रकाशनद्वारा २०७१ सालमा सम्मानित अग्रज गजलकार ज्ञानुवाकर पौडेल मानव–अधिकार तथा शान्ति समाजद्वारा स्थापित जोगमाया बराल स्रष्टा सौगात पुरस्कारबाट पुरस्कृत हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ ।

शब्दयात्रा प्रकाशन परिवार