Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesसम्मान्य व्यक्तित्व चयन समिति गठन

सम्मान्य व्यक्तित्व चयन समिति गठन

शब्दयात्रा प्रकाशनले २०७७ सालको दोस्रो चरणमा समर्पण गर्नुपर्ने विभिन्न ९ विधाका सम्मानका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ चयन गरी सञ्चालक समितिसमक्ष सिफारिस प्रस्तुत गर्न तीन सदस्यीय सम्मान्य व्यक्तित्व चयन समितिको गठन गरेको छ ।
‘अक्षरधाम’ साहित्यिक पत्रिकाका सम्पादक–प्रकाशक तथा लेखिका श्रीमती रश्मि हुमागाईंको संयोजकत्वमा गठित उक्त समितिमा लेखक साधुराम गिरी र समाजसेवी वेदप्रसाद गौतम सदस्य रहनुभएको छ ।
यस समितिले सम्मान गर्नुपर्ने व्यक्ति वा संस्थाको चयन यही पुस महिनाभित्र गर्नेछ । त्यसपछि मात्र सम्मान गरिने व्यक्ति वा संस्थाको नाउँ शब्दयात्रा प्रकाशनले घोषणा गर्नेछ ।