Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्राबाट १ सय ५० पुस्तक छापिए

शब्दयात्राबाट १ सय ५० पुस्तक छापिए

शब्दयात्रा प्रकाशनबाट हालसम्म १ सय ५० वटा पुस्तक प्रकाशित भएका छन् । शब्दयात्रा प्रकाशनको स्थापना भएको १ सय १४ महिना भएकाले यस संस्थाले १ वर्षमा औसत १६ वटा पुस्तक प्रकाशन गरेको र आधारमा यो संस्था पुस्तक प्रकाशनका लागि अग्रणी संस्था बनेको देखिन्छ ।