Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesषडानन्दसम्बन्धी वृत्तचित्रमा शब्दसाधक तीर्थ

षडानन्दसम्बन्धी वृत्तचित्रमा शब्दसाधक तीर्थ

आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्रमा शब्दयात्रा प्रकाशनले बनेपामा स्थापना गरेको शब्दसाधक तीर्थलाई पनि समेटिएको छ । उक्त वृत्तचित्रका लागि छायाङ्कन गर्ने क्रममा एउटा टोली शब्दसाधक तीर्थमा समेत आई छायाङ्कन गर्नुका साथै शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको अन्तर्वार्ता पनि लिएको थियो । उक्त वृत्तचित्रको प्रथम प्रदर्शन काठमाडौँमा गत विवाह पञ्चमीका दिन गरिएको थियो । शब्दसाधक तीर्थमा रहेका पाँच सालिकमध्ये एउटा सालिक षडानन्द अधिकारीको हो ।