Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
Homepublicationsश्रीस्वस्थानी व्रतकथा

श्रीस्वस्थानी व्रतकथा

श्रीस्वस्थानी व्रतकथा

‘श्रीस्वस्थानी व्रतकथा’ का प्रायः पुस्तकहरू भारतको बनारसबाट छापिएर आएका या तिनै पुस्तकलाई केही परिमार्जित गरेर नेपालबाट छापिएका हुन्थे । तर यो ‘श्रीस्वस्थानी व्रतकथा’ ‘थ्यासफू’ (हस्तलिखित पुस्तक) का आधारमा नेपाल भाषामा तयार पारिएका ‘श्रीस्वस्थानी व्रतकथा’ लाई नवीना श्रेष्ठबाट नेपाली भाषामा अनुवाद र सम्पादन गरिएको हो । यो पुस्तक पढ्दा पाशुपत क्षेत्रको कथा पढेजस्तो लाग्छ र सतीदेवीका अङ्गहरू पतन भएर उत्पन्न भएका शिवलिङ्ग र पीठहरूको वर्णनका आधारमा मौलिक ‘श्रीस्वस्थानी व्रतकथा’ यही हो भन्न सकिन्छ ।