Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
Homepublicationsवेद के भन्छ ? (सारसङ्ग्रह)

वेद के भन्छ ? (सारसङ्ग्रह)

वेद के भन्छ ? (सारसङ्ग्रह)

ओतबहादुर खड्काद्वारा अनूदित ‘वेद के भन्छ ?’ को अध्ययनबाट हजारौँ वर्षपहिलेका हाम्रा पूर्वजहरूको चिन्तन–मननको स्तर कति माथि रहेछ, ‘कृण्वन्तो विश्वमार्यम्’ भनेर साधिकार भन्न सक्ने हैसियत कसरी बनेको रहेछ, विश्वकल्याणको उदात्त भावना कसरी जागरण भएको रहेछ, ईश्वरसँग साक्षात्कार र संवाद कसरी हुँदो रहेछ र हामीले आफूलाई भौतिक विधाका विभिन्न क्षेत्रमा विकसित बनेको मानेर उत्तरआधुनिक भइसकेको ठाने पनि हाम्रा पूर्वजहरूको चिन्तनको स्तरभन्दा हाम्रो चिन्तनको स्तर कति तल रहेछ भन्ने बुझ्न सकिन्छ ।

वेद के भन्छ ? (सारसङ्ग्रह)