Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८५. वैदिक सम्पदाको विश्वव्यापिता

यो पुस्तक हरि मञ्जुश्रीद्वारा लिखित ३४ औँ पुस्तक हो । योसमेत उहाँका पुस्तकको सङ्ख्या १४१ पुगेको छ । यस पुस्तकका मुख्य विशेषता तीनवटा छन्...
HomeActivitiesशब्दयात्रा प्रकाशनलाई सम्मानपत्र प्रदान

शब्दयात्रा प्रकाशनलाई सम्मानपत्र प्रदान

मानव कल्याण समाज (सेवाघर) ले शब्दयात्रा प्रकाशनलाई सम्मानपत्र प्रदान गरेको छ । सेवाघरका तर्फबाट खाइवा लामाले सम्मानपत्र प्रदान गर्नुभएको थियो भने शब्दयात्रा प्रकाशनका आजीवन सदस्य लोकेन्द्र ढकालले सम्मानपत्र ग्रहण गर्नुभएको थियो ।