Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesशब्दयात्रा प्रकाशनबाट हालसम्म प्रकाशित पुस्तकहरू

शब्दयात्रा प्रकाशनबाट हालसम्म प्रकाशित पुस्तकहरू

२०६८ सालमा :
(१) थोपाथोपामा समुद्र (कवितासङ्ग्रह : असार) — योगेन्द्र खत्री, रु. ७५।– (२) हाम्री हजुरआमा मर्दा जो रोए (विविधसङ्ग्रह : भदौ) — रश्मि मञ्जुश्री र रोशन मञ्जुश्री, रु. २०।– (३) नीति र रीति (नीतिसङ्ग्रह : मङ्सिर) — ओतबहादुर खड्का, रु. ३०।– (४) केही शब्द केही मर्म (निबन्धसङ्ग्रह : मङ्सिर), — श्रीराम पौडेल उदासी, रु. १००।– (५) चिरन्तन चिन्तन (लेखसङ्ग्रह : माघ) — मुकुन्दप्रसाद उपाध्याय, नि:शुल्क (६) प्रार्थनावली (स्तुतिसङ्ग्रह : फागुन) — यागेन्द्र केशव, रु. ५०।– (जम्मा ६ वटा)
२०६९ सालमा :
७. इतिहासका पानाबाट (विविधसङ्ग्रह : वैशाख) — मोहनकुमार प्याथ, रु. ५०।– (८) काभ्रे जिल्लाका दमाईं जाति विगत र वर्तमान (अनुसन्धान : असार) — डा. विष्णु सापकोटा, रु. १५०।– (९) पुर्खाका पाइलाहरू (वंशविवरण : कार्तिक) — भरतराज महत, रु. १५०।– (१०) जनजागरण (निबन्धसङ्ग्रह : पुस) — गणेशबहादुर खत्री, रु. ५०।– (११) ए बाउ, घर छोडी जाऊ (गीतसङ्ग्रह : पुस) — गणेशबहादुर खत्री, रु. ५०।– (१२) रोगको घर (बालकथासङ्ग्रह : पुस) — गणेशबहादुर खत्री, रु. ५०।– (१३) बारुलो र माहुरी (बालकथासङ्ग्रह : पुस) — गणेशबहादुर खत्री, रु ५०।– (१४) आध्यात्मिक क्षितिजमा टहल्दा (लेखसङ्ग्रह : पुस) — मुकुन्दप्रसाद उपाध्याय, रु. १५०।– (१५) गीता–माली (अनुवाद : फागुन) — मुक्ति शर्मा, रु. १००।– (१६) बन्दकोठाको यौवन (गीतगजलसङ्ग्रह : फागुन) — डा. श्याम भट्टराई, रु. १००।– (१७) क क स स (बिरौँलासङ्ग्रह : चैत्र) — दण्डपाणि उपाध्याय, रु. ५०।– (जम्मा ११ वटा)
२०७० सालमा :
(१८) सोइनम (नियात्रासङ्ग्रह : वैशाख) — बिकु लामा, रु. २५०।– (१९) उग्रताराको तारा (परिचय–पुस्तिका : जेठ) — त्रिरत्न रन्जितकार, रु. ७५।– (२०) हिन्दूधर्मका केही आयाम (लेखसङ्ग्रह : असार) — उद्ववप्रसाद नेपाल, रु. १७५।– (२१) मेरा पद्यात्मक पाइलाहरू (कवितासङ्ग्रह : साउन) — मोहनप्रसाद खनाल, रु. १५०।– (२२) सावित्री सुगीता (भावानुवाद : साउन) — दामोदर अर्याल ‘हितकर’, रु. ७५।– (२३) घाउ नसम्झाऊ (गीतगजलसङ्ग्रह : भदौ) — रुक्मिणी सिग्देल, रु. १००।– (२४) स्वतन्त्रतासेनानी सुब्बा देवीप्रसाद सापकोटा (जीवनी : भदौ) — सुनील सापकोटा, रु. १००।– (२५) कपिलवस्तुमा भगवान् (नाटक : भदौ) — ज्ञानकाजी मानन्धर, रु. ७५।– (२६) नेपाली पत्रकारितामा निर्भीक (अभिनन्दनग्रन्थ : माघ) — हरि मञ्जुश्री, रु. १०००।– (जम्मा ९ वटा)
२०७१ सालमा :
(२७) धुलिखेलका रूपान्तरक (अभिनन्दनग्रन्थ : असार) — हरि मञ्जुश्री, रु. ३००।– (२८) बेलप्रसाद (नव्यकाव्य : असार) — कविप्रसाद प्याकु¥याल, रु. २००।– (२९) कल्याण कविता (कवितासङ्ग्रह : भदौ) — कल्याण लम्साल, रु. १५०।– (३०) तिमीलाई नमोनम: (कवितासङ्ग्रह : भदौ) — कविप्रसाद प्याकु¥याल, रु. १५०।– (३१) मेरो देश मेरो गौरव (कवितासङ्ग्रह : भदौ) — निर्मलाकुमारी यगोल, रु. २००।– (३२) प्रकृति नै गुरु (बालकवितासङ्ग्रह : भदौ) — भवानी पाण्डे, रु. ५०।– (३३) हराएको भाले (कथासङ्ग्रह : असोज) — टेकलाल भारती ‘आदर्श’, रु. ८०।– (३४) प्रयास (उपन्यास : असोज) — कृष्णप्रसाद पौडेल, रु. २००।– (३५) स्मृतिमा दुर्गाप्रसाद शास्त्री (स्मृतिग्रन्थ : कार्तिक) — हरि मञ्जुश्री, रु. २२५।– (३६) नीतिशास्त्रका अमृतवचन (सूक्तिसङ्ग्रह : कार्तिक) — रामप्रसाद शर्मा तिमल्सिना, रु. ७५।– (३७) विश्वेश्वर (महाकाव्य : फागुन) — अनन्त कोइराला, रु. ४००।– (३८) अपरोक्ष अनुभूति (भावानुवाद : फागुन) — कविप्रसाद प्याकु¥याल, रु. ५०।– (३९) सावित्री चरित्र (लघुकाव्य : फागुन) — सुब्बा देवीप्रसाद सापकोटा, रु. ७५।– (४०) सोमालिया चिन्तन (टिप्पणी : फागुन) — श्यामकृष्ण लम्साल, रु. ७५।– (४१) रुँदै नेपालभूमि (प्रबन्धसङ्ग्रह : फागुन) — विकासराज खरेल ‘तराइन’, रु. १००।– (४२) झण्डा झक्नु हँुदैन (गजलसङ्ग्रह : चैत) — मुरहरि रायमाझी, रु. १००।– (जम्मा १६ वटा)
२०७२ सालमा :
(४३) विगततिर नियाल्दा (संस्मरणसङ्ग्रह : जेठ) — रामगोपाल वरुण, रु. २००।– (४४) माटो (नियात्रासङ्ग्रह : जेठ) — पोष चापागाई, रु. २५०।– (४५) वन्दे नेपाल मातरम् (महाकाव्य : भदौ) — श्रीधर प्याकु¥याल, रु. २५०।– (४६) कल्याणं भवन्तु (कवितासङ्ग्रह : भदौ) — कल्याण लम्साल, रु. १००।– (४७) सम्झनामा अनिल (स्मृतिग्रन्थ : भदौ) — हरि मञ्जुश्री, रु. २००।– (४८) मौन राजनीतिज्ञ (स्मृतिसङ्ग्रह : भदौ) — हरि मञ्जुश्री, रु. १००।– (४९) बीपी कोइराला र प्रजातान्त्रिक समाजवाद (लेखसङ्ग्रह : भदौ) — उद्धवप्रसाद नेपाल, रु. १२५।– (५०) मिहिनेतको रमझम (निबन्धसङ्ग्रह : असोज) — टेकलाल भारती ‘आदर्श’, रु. १००।– (५१) आँसु पुछेपछि (अनुभव : कार्तिक) — परीक्षा घिमिरे, रु. १००।– (५२) मधुत्रयी (यात्राकाव्य : कार्तिक) — श्रीधर प्याकु¥याल, रु. ८०।– (५३) स्वर्गमा पैदल (यात्रासंस्मरण : मङ्सिर) — डा. सुरेशराज शर्मा, रु. ५००।– (५४) जापानमा अलमलिँदा (संस्मरण : मङ्सिर) — रामचन्द्र हुमागाई, रु. १००।– (५५) मुरहरि रायमाझीका गजलहरू (गजलसङ्ग्रह : माघ) — मुरहरि रायमाझी, रु. २००।– (५६) नेपाल माहात्म्य (अनुवाद : माघ) — ओतबहादुर खड्का, रु. १५०।– (५७) नेपाल कम्पन (कवितासङ्ग्रह : माघ) — नवीना श्रेष्ठ, रु. १००।– (५८) सुशील कोइराला अरूको दृष्टिमा (लघु–स्मृतिग्रन्थ : फागुन) — हरि मञ्जुश्री, रु. १००।– (५९) खुलाल खत्रीको खोज (अनुसन्धान : फागुन) — गणेशबहादुर खत्री, रु. २००।– (६०) चिन्ताकुल (संस्मरण : चैत) — त्रिकालदर्शी भैल, रु. २००।– (जम्मा १८ वटा)
२०७३ सालमा :
६१. प्रशासनिक दाउपेच (संस्मरणसङ्ग्रह : वैशाख) — शिवभक्त शर्मा, रु. १५०।– (६२) भावनाका भुल्का (कवितासङ्ग्रह : वैशाख) — केदारनाथ तिमल्सिना, रु. १००।– (६३) सत्यनारायण व्रतकथा (काव्यानुवाद : वैशाख) — श्रीधर प्याकु¥याल, रु. ७०।– (६४) नोभेलिस्टिक आर्टिस्ट्री अफ लैनसिंह बाङ्देल (अनुसन्धान : जेठ) — डा. सुरेन्द्र पी श्रेष्ठ, अनुवादक डा. हेमराज काफ्ले, रु. ४००।– (६५) सबैतिर कम्पनको चोट (कवितासङ्ग्रह : जेठ) — रोजनाथ लुइँटेल, रु. १८०।– (६६) गणेशदास (जीवनी : साउन) — शिव बन्जारा, नि: शुल्क (६७) पानी मनकी रानी (कवितासङ्ग्रह : भदौ) — सरस्वती शर्मा सुवेदी, रु. १००।– (६८) द ट्य्राजिक स्टोरी (उपन्यास : भदौ) — भरतराज महत, अनुवादक डा. भास्कर हुमागाई, रु. २००।– (६९) डा. सुरेशराज शर्मा (जीवनीकाव्य : भदौ) — श्रीधर प्याकु¥याल, रु. ६०।– (७०) फालिकोटको फाली (स्मृतिसङ्ग्रह : भदौ) — ज्ञानेन्द्रराज भट्टराई, रु. २५०।– (७१) भग्नावशेष (उपन्यास : भदौ) — टेकलाल भारती ‘आदर्श’, रु. १२०।– (७२) मेरो दु:खी जीवन (आत्मकथा : भदौ) — कुलबहादुर बन्जारा, रु. १००।– (७३) हामी अब गर्छौ (लघुकाव्य : भदौ) — गणेशबहादुर खत्री, रु. १००।– (७४) अग्निजल (कवितासङ्ग्रह : कार्तिक) — मीरा पौड्याल, रु. २५०।– (७५) रचनापछिका विवेचना (मन्तव्यसङ्ग्रह : मङ्सिर) — द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’, रु. १५०।– (७६) जागनीबोध (लेखसङ्ग्रह : पुस) — हरि मञ्जुश्री, टहलदास शिवाकोटी ‘यात्री’, रु. ४००।– (७७) नागा बाबा रमेश गिरि (स्मृतिग्रन्थ : माघ) — हरि मञ्जुश्री, रु. ३००।– (७८) राजा वीरेन्द्र, बेलप्रसाद र धुलिखेल (लेख : माघ) — जयप्रकाश त्रिपाठी, रु. ३०।– (७९) शब्दयात्रा, शब्दकक्ष र शब्दध्वनि (लेखसङ्ग्रह : माघ) — तुतुकाजी प्रणामी श्रेष्ठ, रु. २५।– (८०) असल नेता कसरी बन्ने ? (लेखसङ्ग्रह : फागुन) — उद्धवप्रसाद नेपाल, रु. ५०।– (जम्मा २० वटा)
२०७४ सालमा :
(८१) काभ्रेली पूर्वप्रहरी कर्मचारी टेलिफोन कोश (कोश : वैशाख) — जगन्नाथ गिरी, रु. ५०।– (८२) सत्यनारायण कथामृत (काव्यानुवाद : साउन) — श्रीधर प्याकु¥याल, रु. २००।– (८३) परिवर्तित पाइला (नाटक : साउन) — गणेशबहादुर खत्री, रु. १००।– (८४) वेदान्तशिरोमणि एक संस्मरण (लेखसङ्ग्रह : साउन) — मुकुन्दप्रसाद उपाध्याय, नि:शुल्क (८५) मञ्जुश्री (ज्योतिषकाव्य : साउन) — श्रीधर प्याकु¥याल, रु. ७५।– (८६) अभियान (नाटक : भदौ) — टेकलाल भारती ‘आदर्श’, रु. १००।– (८७) हाम्रो बालक्लब (नाटक : भदौ) — भवानी पाण्डे, रु. ६०।– (८८) कल्याणं बु्रवन्तु (कवितासङ्ग्रह : भदौ) — कल्याण लम्साल, रु. ८०।– (८९) माधुरी आचार्य (उपन्यास : भदौ) — लेखन हरि मञ्जुश्री र आख्यान कृष्णमणि कुइँकेल, रु. ७५।– (९०) शब्दयात्रा प्रकाशनको छ वर्ष (सामाजिक परीक्षण : भदौ) — सं. पदमनाथ ढुङ्गाना र शारदाप्रसाद शर्मा, रु. १५०।– (९१) लक्ष्मीभक्तका कविता (कवितासङ्ग्रह : मङ्सिर) — ले. लक्ष्मीभक्त अधिकारी, सं. दुर्गाप्रसाद अधिकारी, रु. ४०।– (९२) केही दृष्टि केही दृष्टिकोण (निबन्धसङ्ग्रह : मङ्सिर) — द्रोणप्रसाद श्रेष्ठ ‘मुन्डाघरे’, रु. ३००।– (९३) शैक्षिक शिरोभूषण (लघुकाव्य : मङ्सिर) — कविप्रसाद प्याकु¥याल, रु. ७५।– (९४) सुब्बा देवीप्रसाद सापकोटा स्मृतिग्रन्थ (स्मृतिग्रन्थ : मङ्सिर) — सं. हरि मञ्जुश्री, रु. ३००।– (९५) नयाँ सोच (लघु–उपन्यास : पुस) — पूरा श्रेष्ठ, रु. ६०।– (९६) सङ्गम (अनुवाद : माघ) — हरीश अधिकारी, रु. ४००।– (९७) भर्तृहरि शतक (अनुवाद : फागुन) — श्रीधर प्याकु¥याल, रु. २००।– (९८) मी एन्ड माई धुलिखेल (संस्मरण : फागुन) — बेलप्रसाद श्रेष्ठ, रु. ३००।– (९९) शाहवंशका चर्तिकला (सङ्कलन : फागुन) — विष्णुहरि तिमल्सिना, रु १००।– (१००) पुनर्जन्म (कवितासङ्ग्रह : फागुन) — पूरा श्रेष्ठ, रु. ७०।– (जम्मा २० वटा)
२०७५ सालमा :
(१०१) कर्मयोद्धासँग शब्दसंवाद (परिचयपुस्तक : जेठ) — लेखक पदमनाथ ढुङ्गाना, सं. गीता मञ्जुश्री र दामोदर घिमिरे, रु. ४००।– (१०२) परेली (कथासङ्ग्रह : जेठ) — सरस्वती शर्मा सुवेदी, रु. १४०।– (१०३) अक्षरहरूको बिस्कुन (कवितासङ्ग्रह : जेठ) — डा. हेमराज काफ्ले, रु. १५०।– (१०४) पुष्प सौगात (सम्पादन : असोज) — दामोदर घिमिरे, रु. १००।– (१०५) मन (लेखसङ्ग्रह : असोज) — प्रकाश उज्ज्वल बनेपा, रु. ६०।– (१०६) सम्झना बुबाको (बिरौलासङ्ग्रह : असोज) — जगन्नाथ गिरी, रु. १००।– (१०७) पञ्चमाता (लेखसङ्ग्रह : असोज) — केदारनाथ तिमल्सिना, रु. १००।– (१०८) धनेश्वर भजनमाला (भजनसङ्ग्रह : असोज) — सहदीप पलान्चोके, रु. २००।– (१०९) स्वार्थी मान्छे (गजलसङ्ग्रह : असोज) — टेकलाल भारती, रु. १००।– (११०) प्रेम–प्रणाम (लघुकाव्य : कार्तिक), तुतुकाजी प्रणामी श्रेष्ठ, रु. १००।– (१११) व्यक्तित्व र कृतित्वको तेस्रो आयाम (लेखसङ्ग्रह : मङ्सिर) — डा. इन्दुल केसी (झा), रु. ४००।– (११२) चण्डेश्वरी भजन सफू (भजनसङ्ग्रह : पुस) —दिलबहादुर श्रेष्ठ, नि:शुल्क (११३) चाणक्यनीति दर्पण (काव्यानुवाद : माघ) — श्रीधर प्याकु¥याल, रु. १२०।– (११४) हनुमान चालीसा तथा बटुकभैरव स्तोत्र (स्तुतिसङ्ग्रह : माघ) — सहदीप पलान्चोके, नि:शुल्क (११५) समाजका कर्मवीर (लेखसङ्ग्रह : माघ) — दामोदर घिमिरे, रु. १५५।– (११६) नमारिएका सहिदहरू (कथासङ्ग्रह : माघ) — नवीना श्रेष्ठ, रु. १७५।– (११७) मेरो हराएको कविता (कवितासङ्ग्रह : माघ) — नवीना श्रेष्ठ, रु. १५०।–
२०७६ सालमा :
(११८) श्रीस्वस्थानी व्रतकथा (व्रतकथा : जेठ) — सं. सहदीप पलान्चोके, रु. ५००।– (११९) ढुङ्गेलका गोत्रपुरुष अगस्त्य ऋषि (परिचय पुस्तिका : जेठ) — मुकुन्दप्रसाद उपाध्याय, नि:शुल्क (१२०) बादलका तरेलीहरू (कवितासङ्ग्रह : जेठ) — पदम दाहाल, रु. २००।– (१२१) डा. इन्दुल केसीको चौथो आयाम (लेखसङ्ग्रह : जेठ) — सं. हरि मञ्जुश्री, रु. १५०।– (१२२) मान्छे, प्रकृति र भेगन (लेखसङ्ग्रह : जेठ) — साधुराम गिरी, रु १३०।– (१२३) बत्तीस कर्मयोद्धा (परिचयात्मक जीवनगाथा : जेठ) — गीता मञ्जुश्री र दामोदर घिमिरे, रु. २००।– (१२४) भोजप्रबन्ध (चम्पू : जेठ) — अनु. श्रीधर प्याकुरेल, रु. १५०।– (१२५) शब्द र चित्रमा द्रोणप्रसाद श्रेष्ठ (परिचयात्मक पुस्तिका : जेठ) — गीता मञ्जुश्री, नि:शुल्क (१२६) तारतमरस (काव्य : भदौ) — तुतुकाजी प्रणामी श्रेष्ठ, रु. ५००।– (१२७) वेद के भन्छ ? (सारसङ्ग्रह : असोज) — अनु. ओतबहादुर खड्का, रु. ६०।– (१२८) श्रीस्वस्थानी व्रतकथा (व्रतकथा : कार्तिक) — सं. नवीना श्रेष्ठ, रु. ५००।– (१२९) स्पेनको यात्रा (यात्रासंस्मरण : कार्तिक) — केदारनाथ तिमल्सिना, रु. १००।– (कार्तिकभित्र १२ वटा)