Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

लोचन भट्टराईलाई महिला प्रतिभा सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान’ लोचन भट्टराई (सुनसरी) मा समर्पण गर्ने भएको छ । नेपालको साङ्गीतिक क्षेत्रमा आबद्ध...
HomeActivitiesशब्दयात्रामा व्याकरण प्रशिक्षण

शब्दयात्रामा व्याकरण प्रशिक्षण

शब्दयात्रा प्रकाशनले गत २०७६ मङ्सिर ७ गते शनिबार नेपाली भाषा—व्याकरणसम्बन्धी एकदिने प्रशिक्षण शिविरको आयोजना ग¥यो । शिविरमा नेपाली भाषा कसरी शुद्ध लेख्ने र बोल्ने भन्ने विषयमा शब्दयात्रा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीले सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो ।
शब्दयात्रा प्रकाशनको सभाकक्षमा भएको उक्त शिविरको अन्त्यमा शिविरका सहभागीहरूले एकदिने शिविर अत्यन्त लाभप्रद भएको तर एक दिनको मात्र शिविर अपुग भएको हुनाले यस्तो शिविरको आयोजना गरिरहनुपर्ने बताउनुभएको थियो ।