Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

प्रा. डा. प्रेमनारायण अर्यालमा होम–तोत्र शिक्षा सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा होम–तोत्र शिक्षा सम्मान’ प्रा. डा. प्रेमनारायण अर्याल (चितवन) मा समर्पण गर्ने भएको छ । यस सम्मानको कोष व्यवस्थापन शिक्षासेवी...
HomeActivitiesशब्दयात्राबाट ‘पञ्चमाता’ छापिने

शब्दयात्राबाट ‘पञ्चमाता’ छापिने

शब्दयात्रा प्रकाशनले केदारनाथ तिमल्सिनाद्वारा लिखित लेखसङ्ग्रह ‘पञ्चमाता’ प्रकाशन गर्ने भएको छ । यो पुस्तक शब्दयात्रा प्रकाशनको १०७ औँ प्रकाशनपुष्प हुनेछ ।
शब्दयात्रा प्रकाशनले यसअघि केदारनाथ तिमल्सिनाद्वारा लिखित ‘भावनाका भुल्का’ नामक कृति प्रकाशित गरिसकेको छ ।