Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

विवश पोखरेल र सन्ध्या पहाडीलाई ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गरिने

शब्दयात्रा प्रकाशनले अक्षरसेवी विवश पोखरेल (मोरङ) र अक्षरसेवी सन्ध्या पहाडी (कपिलवस्तु) लाई २०८३ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ समर्पण गर्ने भएको छ ।...
Homepublicationsमिहिनेतको रमझम

मिहिनेतको रमझम

मिहिनेतको रमझम

विधा : निबन्धसङ्ग्रह
निबन्धकार : टेकलाल भारती ‘आदर्श’
प्रकाशनकाल : असोज २०७२
मूल्य : रु. १००।–
टेकलाल भारती ‘आदर्श’ साग हाम्रो परिचय ‘हराएको भाले’ कथासङ्ग्रहको कारण भएको थियो । हामीले उहााको त्यो पुस्तक छापेका थियौा । त्यसपछि उहााा शब्दयात्रा प्रकाशनमा आबद्ध हुनुभयो र शब्दयात्रा लेखक समाजका कोषाध्यक्ष पनि बन्नुभयो । फेरि पनि हामीलाई पत्याएर उहााले हामीलाई अनुगृहीत बनाउनुभएको छ । अर्थात् उहााले आफ्नो तेस्रो कृति ‘मिहिनेतको रमझम’ निबन्धसङ्ग्रह पनि प्रकाशनार्थ हामीलाई उपलब्ध गराउनुभएको छ ।