Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८५. वैदिक सम्पदाको विश्वव्यापिता

यो पुस्तक हरि मञ्जुश्रीद्वारा लिखित ३४ औँ पुस्तक हो । योसमेत उहाँका पुस्तकको सङ्ख्या १४१ पुगेको छ । यस पुस्तकका मुख्य विशेषता तीनवटा छन्...
HomeActivitiesमाघमा छवटा पुरस्कार समर्पण गरिने

माघमा छवटा पुरस्कार समर्पण गरिने

आगामी माघ महिनामा शब्दयात्रा प्रकाशनबाट छवटा पुरस्कार समर्पण गर्नुपर्नेछ — (१) शब्दयात्रा नारायणी–शङ्कर राष्ट्रिय योगप्रतिभा पुरस्कार, (२) शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार, (३) शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार, (४) शब्दयात्रा भरत जङ्गम भक्तपुर प्रतिभा पुरस्कार, (५) शब्दयात्रा लीला–मध्यमार्ग काभ्रेपलान्चोक प्रतिभा पुरस्कार, (६) शब्दयात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार ।