Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...
Homepublicationsमधुत्रयी

मधुत्रयी

मधुत्रयी

विधा : यात्राकाव्य
कृतिकार : श्रीधर प्याकुर्‍याल
प्रकाशनकाल : कार्तिक २०७२
मूल्य : रु. ८०।–
‘मधुत्रयी’ यात्रावृत्तहरूको काव्यात्मक प्रस्तुति हो । यात्रासंस्मरणलाई काव्यात्मक स्वरूप दिएका कृतिहरू अरूअरूले पनि लेखेका छन् । यसमा प्रस्तुत तीनवटा यात्रवृत्तमध्ये ‘सैलुङ’ आकारले सानो छ । सबैभन्दा ठूलोचाहिा ‘मानसरोवर’ हो । हरेक यात्रालघुकाव्यको प्रारम्भमा त्यसको पृष्ठभूमि राखिएकाले काव्यिक आस्वादका लागि त्यो महत्त्वपूर्ण सामग्री बनेको छ ।