Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

शब्दयात्रा प्रकाशनलाई उत्प्रेरणामूलक साहित्यिक संस्था सम्मान

शब्दयात्रा प्रकाशनलाई ‘सिद्धीश्वरमान उत्प्रेरणामूलक साहित्यिक संस्था सम्मान, २०८३’ द्वारा सम्मान गरिएको छ । ‘सिद्धीश्वरमान अक्षलोक साहित्यिक केन्द्र’ नामक संस्थाले हिजो काठमाडौँको टोखा नगरपालिकाको सभाकक्षमा...
Homepublicationsनेपाल माहात्म्य

नेपाल माहात्म्य

नेपाल माहात्म्य

विधा : अनुवाद
अनुवादक : ओतबहादुर खड्का
प्रकाशनकाल :
मूल्य :
ओतबहादुर खड्काले संस्कृत भाषामा लिखित ‘स्कन्दपुराण’ मा रहेको ‘हिमवत्खण्ड’ अन्तर्गत ‘नेपाल माहात्म्य’ को अनुवाद हिन्दी भाषाबाट नेपाली भाषाको गद्य विधामा गरेर नेपाली वाङ्मयलाई ठूलो गुन लगाउनुभएको छ । ‘नेपाल माहात्म्य’ को नेपाली पद्यानुवाद श्रीधर प्याकुर्‍यालले गर्नुभएको छ । त्यो महाकाव्य शब्दयात्रा प्रकाशनको ४५ औा प्रकाशनपुष्प हो । यो गद्यानुवादचाहिा ५६ औा प्रकाशनपुष्प हो । ‘नेपाल माहात्म्य’ को नेपाली गद्यानुवाद अरूले पनि गरेका छन् र ती प्रकाशित पनि भएका छन् । अरूको अनुवाद र ओतबहादुर खड्काको अनुवादकौशलमा पृथकता कति छ, सूधी पाठकले मूल्याङ्कन गर्नुहुने नै छ ।