Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

योगिना श्रेष्ठलाई पत्रकारिता छात्रवृत्ति समर्पण गरिने

शब्दयात्रा प्रकाशनले भक्तपुरको ख्वप कलेजमा पत्रकारिता विषय लिई स्नातक तह चौथो वर्षमा अध्ययन गरिरहेकी विपन्न तथा जेहेन्दार छात्रा योगिना श्रेष्ठलाई २०८३ सालको ‘शब्दयात्रा द्रोणपुष्प...
HomeActivitiesनाम सिफारिस गरिदिन अनुरोध

नाम सिफारिस गरिदिन अनुरोध

शब्दयात्रा प्रकाशनले विगतका वर्षहरूमा झैँ आगामी २०७६ सालको जेठ महिनामा पनि निम्नलिखित ६ विधामा सम्मान समर्पण गर्ने भएको छ । ती सम्मानहरूका लागि उपयुक्त व्यक्ति वा संस्थाको नाउँ आगामी वैशाख २० गतेभित्र उपलब्ध गराइदिन सबैमा अनुरोध छ ।
१. शब्दयात्रा प्रशासनिक महिला प्रतिभा सम्मान (गत वर्ष सावित्री जङ्गम थापा सम्मानित)
२. शब्दयात्रा राष्ट्रझङ्कार सम्मान (गत वर्ष नरेन्द्रबहादुर श्रेष्ठ सम्मानित)
३. शब्दयात्रा नन्दिकेश्वर अधिकारी शोध सम्मान (गत वर्ष नरेन्द्रकुमार अधिकारी सम्मानित)
४. शब्दयात्रा सिर्जना सम्मान (गत वर्ष द्रोणप्रसाद श्रेष्ठ सम्मानित)
५. शब्दयात्रा शिक्षक सम्मान (गत वर्ष रामप्रसाद अधिकारी सम्मानित)
६. शब्दयात्रा सामाजिक जागरण सम्मान (गत वर्ष सुभाष स्मृति प्रतिष्ठान सम्मानित)

शब्दयात्रा प्रकाशन
अक्षरधाम, नीलकण्ठेश्वर, बनेपा — ६, काभ्रे
दूरभाषाङ्क : ०११–४१५२१५, इमेल : [email protected]