Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

निर्मला श्रेष्ठलाई सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति

शब्दयात्रा प्रकाशनले प्रथम महिला उपप्रधानमन्त्री शैलजा आचार्यको जीवनी र योगदानका बारेमा पाठ्यसामग्री तयार पार्नका लागि ‘शब्दयात्रा सावित्री जङ्गम थापा अनुसन्धान विद्वतवृत्ति’ निर्मला श्रेष्ठ (काभ्रेपलाञ्चोक)...
HomeActivitiesशब्दयात्राबाट ‘बादलका तरेलीहरू’

शब्दयात्राबाट ‘बादलका तरेलीहरू’

शब्दयात्रा प्रकाशनले कवि पदम दाहालका पद्य र गद्य दुईथरि कविताहरूको सङ्ग्रह ‘बादलका तरेलीहरू’ प्रकाशन गर्ने भएको छ ।
उक्त कवितासङ्ग्रहलाई आगामी २०७६ साल जेठमा आयोजना गरिने सम्मान समर्पण तथा पुस्तक सार्वजनिकीकरण समारोहमा सार्वजनिक गरिने भएको छ ।