Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८८. रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व

‘रास्कोटको शैक्षिक वृत्तान्त र व्यक्तित्व’ कालिकोट जिल्लामा पर्ने रास्कोट नगरपालिका क्षेत्रका शिक्षासेवी र शिक्षालयहरूको इतिवृत्त हो । यस पुस्तकलाई लेखक विष्णुप्रसाद आचार्यले दुई भागमा...
HomeActivitiesदैनिक ५ रुपियाँ ५५ पैसा

दैनिक ५ रुपियाँ ५५ पैसा

नेपालभूमि साप्ताहिकका स्तम्भकार दामोदर घिमिरेले शब्दयात्रा प्रकाशनद्वारा विपत्तिपीडित नेपाली लेखक–पत्रकारहरूको आर्थिक सहयोगार्थ सञ्चालित अक्षरसेवी सहयोग कोषलाई गत माघ १ गतेदेखि लागू हुने गरी नियमित रूपमा दैनिक ५ रुपियाँ ५५ पैसाका दरले आर्थिक सहयोग गरिरहने घोषणा गरेका छन् ।
घोषणा गरेलगत्तै उनले ५०० रुपियाँ पनि उपलब्ध गराएका छन् ।
उक्त कोषमा कवि शारदाप्रसाद शर्माले पनि दैनिक १ रुपियाँका दरले सहयोग गर्ने गर्नुभएको छ ।