शब्दयात्रा प्रकाशनका आजीवन सदस्य डा. भास्कर हुमागाईं एक लाख साठी हजार रुपियाँ राशीसहित टोरेन्ट योङ स्कलर अवार्डबाट सम्मानित हुनुभएको छ । काठमाडौँमा आयोजना गरिएको विशेष समारोहमा उहाँलाई उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो ।