Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२७५. मञ्जुश्रीयात्रा

आध्यात्मिक साहित्यकार ढुण्डिराज पोखरेलले लेख्नुभएको ‘मञ्जुश्रीयात्रा’ नामक प्रस्तुत लघुकाव्य यस संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षण समितिका अध्यक्ष हरि मञ्जुश्रीलाई केन्द्रीय विषयवस्तु बनाई लेखिएको छ...
HomeActivitiesडा. भास्कर हुमागाईं टोरेन्ट योङ स्कलर अवार्डबाट सम्मानित

डा. भास्कर हुमागाईं टोरेन्ट योङ स्कलर अवार्डबाट सम्मानित

शब्दयात्रा प्रकाशनका आजीवन सदस्य डा. भास्कर हुमागाईं एक लाख साठी हजार रुपियाँ राशीसहित टोरेन्ट योङ स्कलर अवार्डबाट सम्मानित हुनुभएको छ । काठमाडौँमा आयोजना गरिएको विशेष समारोहमा उहाँलाई उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो ।