Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

२८५. वैदिक सम्पदाको विश्वव्यापिता

यो पुस्तक हरि मञ्जुश्रीद्वारा लिखित ३४ औँ पुस्तक हो । योसमेत उहाँका पुस्तकको सङ्ख्या १४१ पुगेको छ । यस पुस्तकका मुख्य विशेषता तीनवटा छन्...
HomeActivitiesछान्ने जिम्मा तीनजनालाई

छान्ने जिम्मा तीनजनालाई

शब्दयात्रा प्रकाशनले २०७९ सालको पहिलो चरणमा समर्पण गर्नुपर्ने सम्मानका लागि उपयुक्त व्यक्ति अथवा संस्थाको नाउँ चयन गर्न तीनजनालाई जिम्मा दिई सम्मान्य व्यक्तित्व चयन समिति बनाएको छ । प्रजापति तिमिल्सिनाको संयोजकत्वमा गठित उक्त समितिमा सहदीप पलान्चोके र वेदप्रसाद गौतम सदस्य रहनुभएको छ । नाउँ प्राप्त भएका व्यक्ति वा संस्थाहरूमध्येबाट उहाँहरूले छानेका व्यक्ति वा संस्थालाई नै शब्दयात्रा प्रकाशनले सम्मान समर्पण गर्नेछ ।