Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

शब्दयात्रा प्रकाशनलाई उत्प्रेरणामूलक साहित्यिक संस्था सम्मान

शब्दयात्रा प्रकाशनलाई ‘सिद्धीश्वरमान उत्प्रेरणामूलक साहित्यिक संस्था सम्मान, २०८३’ द्वारा सम्मान गरिएको छ । ‘सिद्धीश्वरमान अक्षलोक साहित्यिक केन्द्र’ नामक संस्थाले हिजो काठमाडौँको टोखा नगरपालिकाको सभाकक्षमा...
HomeActivitiesगीतिभास्करलाई सम्मान गरिने

गीतिभास्करलाई सम्मान गरिने

शब्दयात्रा प्रकाशनले ‘गीतिभास्कर’ उपाधि प्रदान गरेका गायक, सङ्गीतकार तथा गीतकार मच्छेश्वर सापकोटालाई प्रथम राष्ट्रिय काँठे लोकदोहोरी महोत्सवमा सम्मान गरिने भएको छ ।
मच्छेश्वर सापकोटाका साथमा कुमार बस्नेत, जयनन्द लामा, तीर्थकुमार थापा, मीरा थापा, मीरा राणा, ध्रुवराज खड्का र शिवनारायण जोशीलाई पनि सम्मान गरिने भएको छ । दिवङ्गत स्रष्टा सम्मान भने बुद्धिकृष्ण लामिछाने, कृष्णविक्रम थापा, भगवती दङ्गाल र लालबहादुर खातीलाई प्रदान गर्ने कार्यक्रम छ ।