Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

प्रकाशप्रसाद उपाध्यायलाई आमसञ्चार सम्मान समर्पण गरिने

     शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा देवीप्रसाद सापकोटा आमसञ्चार सम्मान’ प्रकाशप्रसाद उपाध्याय (सप्तरी) मा समर्पण गर्ने भएको छ । चार दशकसम्म अल इन्डिया रेडियोबाट...
HomeActivitiesकृषि जर्नल पत्रिकालाई कृषि सम्मान समर्पण गरिने

कृषि जर्नल पत्रिकालाई कृषि सम्मान समर्पण गरिने


     शब्दयात्रा प्रकाशनले कृषि जर्नल (छापा तथा अनलाइन) पत्रिकालाई ‘शब्दयात्रा डा. जगदीशराज बराल कृषि सम्मान, २०८३’ समर्पण गर्ने भएको छ । यसको कोष व्यवस्थापन कृषिविशेषज्ञ पूर्वसहसचिव डा. जगदीशराज बराल (सिन्धुली, हाल अमेरिका) ले विश्वनाथ बराल (सिन्धुली) मार्फत गर्नुभएको हो । सम्मान यही भदौ १३ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा दिउँसो १२ः३० बजे प्रारम्भ गरिने समारोहमा समर्पण गरिनेछ ।