Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

जीतबहादुर रायमाझीलाई राष्ट्रझङ्कार सम्मान समर्पण गरिने

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा काशीनाथ–मायादेवी राष्ट्रझङ्कार सम्मान’ जीतबहादुर रायमाझी (सिराहा) मा समर्पण गर्ने भएको छ । मिथिला चित्रकलाका ख्यातिप्राप्त चित्रकलाकार, अन्वेषक तथा लेखक...
HomeActivities‘अक्षरहरूको बिस्कुन’ माथि छलफल

‘अक्षरहरूको बिस्कुन’ माथि छलफल

डा. हेमराज काफ्लेद्वारा लिखित र शब्दयात्रा प्रकाशनबाट प्रकाशित कवितासङ्ग्रह ‘अक्षरहरूको बिस्कुन’ माथि छलफल कार्यक्रमको आयोजना गरियो । काठमाडौँ विश्वविद्यालय केन्द्रीय क्याम्पसमा विश्वविद्यालयको मानविकी तथा व्यवस्थापन एकाइद्वारा आयोजित उक्त कार्यक्रममा कवि तथा अनुवादक हरीश अधिकारीले पुस्तकमा सङ्ग्रहित कविताहरूका विषयमा टिप्पणी गर्नुभएको थियो। उक्त अवसरमा कवि डा. काफ्लेले आफ्ना रचनाहरू वाचन गर्नुभएको थियो।
छलफल कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीहरूको उपस्थिति थियो ।