Become a member

Get the best offers and updates relating to Liberty Case News.

― Advertisement ―

spot_img

अक्षयकोषका लागि थप १ लाख रुपियाँ प्रदान

आध्यात्मिक लेखक तथा पूर्व शैक्षिक प्रशासक शङ्करप्रसाद मानन्धरले नारायणी–शङ्कर शिक्षा पुरस्कारकोषका तर्फबाट शब्दयात्रा प्रकाशनको अक्षयकोषका लागि एक लाख रुपियाँको चेक प्रदान गर्नुभएको छ ।...

Sangam

Sangam

‘सङ्गम’ नेपाली भाषामा कविता लेख्ने ६४ जना कवि र कविताहरूको सङ्गम हो । नेपाली भाषाका कविताहरूलाई अङ्ग्रेजी भाषामा अनुवाद गरेर अनुवादक हरीश अधिकारीले यस सङ्ग्रहका माध्यमबाट नेपालीभाषी नेपाली साहित्यलाई विश्वबजारमा उपस्थित गराउन कस्सिने साहित्यसेवीहरूको पङ्क्तिमा आफूलाई पनि उभ्याउनुभएको छ । कवि र कविताहरूको चयनमा अनुवादककै विवेकको उपयोग गरिएको यस सङ्ग्रहले नेपालीभाषी निश्चित कालखण्डको कवितात्मक सौन्दर्यलाई अङ्ग्रेजीभाषी पाठकसमक्ष उपयुक्त स्वरूपबाट प्रस्तुत गरेको छ ।