शब्दयात्रा प्रकाशनले अमेरिकाको हवाई विश्वविद्यालयमा एसियन स्टडिज विषय पढाउने एसोसिएट प्रोफेसर तथा दक्षिण एसियाली अध्ययन केन्द्रका निर्देशक डा. अन्ना स्टिरलाई शब्दयात्रा विशेष सम्मान समर्पण...
शब्दयात्रा प्रकाशनका शुभचिन्तक, शब्दयात्रा प्रकाशनद्वारा आयोजित पुरस्कार समर्पण समारोहका प्रमुख अतिथि, गीतकार, गायक, सङ्गीतकार तथा साहित्यकार गणेश रसिकलाई पत्नीशोक परेको छ । उहाँकी पत्नी...
शब्दयात्रा प्रकाशनले अमेरिकामा बसोवास गर्ने नेपाली साहित्यकारद्वय अमर त्यागी र जुनू छेत्रीलाई विशेष सम्मान गर्ने भएको छ । शब्दयात्रा प्रकाशनको स्थापना भएको १० वर्ष...
शब्दयात्रा प्रकाशन १० वर्ष पुगेको अवसर पारी विभिन्न मुलुकका विभिन्न विधाका १० जना व्यक्तित्वलाई विशेष सम्मान गर्ने क्रममा गायक उदितनारायण झालाई विशेष सम्मान समर्पण...
शब्दयात्रा प्रकाशनबाट थैलीमा राखेर पुस्तक सार्वजनिक गर्ने गरिएको छ । यसको विशेष कारण छ । हाम्रो धर्मशास्त्रका पुस्तकहरू कागजले बेरिँदैनन्, कपडाको जिल्द लगाएर सुरक्षित...
विक्रम सम्वत् २०७८ सालको बडादसैँका अवसरमा सम्पूर्ण अक्षरप्रेमी, शब्दयात्री, वाङ्मयसेवीहरूमा हार्दिकतापूर्वक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ । हामीले गरेको कुनै पनि कामबाट नेपालको झण्डामा दाग...
शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले सनातन वैदिक विवेचना कार्यक्रमको सन्तगाथा शृङ्खलामा पश्चिम नेपालका प्रसिद्ध सन्त मखनचोर बाबाका विषयमा प्रवचन गर्नुभएको छ । पृथ्वीनारायण...
गुल्मीका लेखक शिव गौतमले बुटवलबाट काभ्रेपलान्चोक आई बनेपामा रहेको शब्दसाधक तीर्थको अवलोकन गर्नुभएको छ । उहाँले शब्दयात्रा स्तम्भ, शब्दयात्रा शारदा मन्दिर र शब्दयात्रा प्रकाशन...